विवेकशील नेपाली दल डलरमा चलेकाे खुलासा

काठमाडौं । नेपालको राजनीतिक दलले विदेशी संस्थाबाट आर्थिक सहयोग लिएको दाबी गर्दै नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन आयोगमा उजुरी दिएको छ । नेपालको राजनीतिक दलसम्बन्धी कानुनअनुसार यस्तो सहयोग लिन नपाइने भएपनि विवेकशील नेपाली दलले आर्थिक सहयोग लिएको भन्दै युनियनले आज (आइतबार) आयोगमा उजुरी दिएको हो । युनियनको तर्फबाट केन्द्रीय सचिव डा. राम देव पण्डित र … Continue reading विवेकशील नेपाली दल डलरमा चलेकाे खुलासा